खोलामा डुबेर मृत्यु
नेपालखोज
२०८० कार्तिक २३ गते १२:३४

बाँके । राप्तिसोनारी गाउँपालिका–४ बस्ने २५ वर्षीय पञ्चराम बिकको सोही ठाउँस्थित खोलामा डुबेर बुधबार बेलुकी मृत्यु भएको छ ।
खोलाको तलाउमा भाँडा धुने क्रममा अचानक लड्न जाँदा डुबेर उनको मृत्यु भएको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित

प्रतिक्रिया