यी हुन् आजका महत्त्वपूर्ण खबरका हेडलाइन

नेपालखोज २०८० कार्तिक २३ गते २१:१६

नेपालखोजका नियमित पाठकका लागि आज हामीले प्रकाशन गरेका महत्त्वपूर्ण खबरका हेडलाइनलाई एकीकृत गरेर पोष्ट गरेका छौं । कुनै खबर तपाईंले पढ्न छुटाउनुभएको छ कि ?

आईसीसी एकदिवसीय विश्वकप : श्रीलंकालाई ५ विकेटले हराउँदै न्युजिल्याण्ड सेमिफाइनल नजिकै । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

आन्दोलन फिर्ता : अरुण तेस्रो प्रवेशमार्ग खुल्यो ७० दिनपछि । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

सन्दीप लामिछानेविरुद्धको मुद्दा : मंसिर २२ भित्र लिखित बहस नोट पेस गर्न आदेश, अर्को पेसी मंसिर २४ गते । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

श्रीलङ्का र बङ्गलादेशमा डेङ्गेबाट बिजोग । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

अलराउन्डर इन्दु वर्मा कप्तानमा नियुक्त । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

पुन १७ अर्ब ८५ करोड रुपैयाँको ट्रेजरी बिल भोलि शुक्रबार । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

११ अंकले घट्दा ८३ करोड ६० लाखको सेयर किनबेच । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यको एक महिनाको पारिश्रमिक भूकम्पपीडितलाई । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ स्थगित । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

कक्षा १२ को ग्रेडवृद्धिको परीक्षाफल सार्वजनिक । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया