यी हुन् आजका महत्त्वपूर्ण खबरका हेडलाइन
नेपालखोजका नियमित पाठकका लागि आज हामीले प्रकाशन गरेका महत्त्वपूर्ण खबरका हेडलाइनलाई एकीकृत गरेर पोष्ट गरेका छौं । कुनै खबर तपाईंले पढ्न छुटाउनुभएको छ कि ?
जाजरकोट दरबारको अस्तित्व भूकम्पले मेटिँदै । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।
भ्रष्टाचारीलाई सुविधा दिएको भन्दै अर्को भ्रष्टाचार मुद्दा । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।
मुटुरोग विशेषज्ञ डा. ओममूर्तिले गरे विश्व रेकर्ड कायम । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।
विदेशी मुद्रा सञ्चिति ६.७ प्रतिशतले बढ्यो । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।
मोबाइल वालेटमा जम्मा गर्ने रकमको सीमा बढाइयो । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।
मौलापुरको मेयरलाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।
विश्वकप फुटबल छनोटमा यूएईसँग खेल्ने टोलीको घोषणा । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया