शनिबार, मंसिर १६, २०८०

यी हुन् आजका महत्त्वपूर्ण खबरका हेडलाइन

नेपालखोज २०८० मंसिर २ गते २०:५०

नेपालखोजका नियमित पाठकका लागि आज हामीले प्रकाशन गरेका महत्त्वपूर्ण खबरका हेडलाइनलाई एकीकृत गरेर पोष्ट गरेका छौं । कुनै खबर तपाईंले पढ्न छुटाउनुभएको छ कि ?

जाजरकोटमा चिसोले थप तीनको मृत्यु । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

‘जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रका लाखौँको जीवन र जीविकोपार्जन गम्भीर खतरामा । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

गैँडा मारेको घटना छानविन गर्न समिति गठन । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

बंगलादेशमा ‘मिधिली’का कारण सात जनाको मृत्यु । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

टिकटक प्रतिबन्धको निर्णय कार्यान्वयन गर्न दूरसञ्चार प्राधिकरणले बनायो समिति । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

राष्ट्र बैंकले बैकिङ प्रणालीमा ४० करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

चार महिनामा २० प्रतिशत बजेट खर्च । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

महिला टी–२० सिरिज : नेपालले गर्याे जापानलाई पराजित । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

अन्नपूर्ण क्षेत्रमा भित्रिए २४ हजार पर्यटक । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

जाडो छल्न नेपाल आइपुगे चरा । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया