मृत अवस्थामा फेला

नेपालखोज २०८० मंसिर ३ गते १५:१६

काठमाडौं । काठमाडौं, तारकेश्वर नगरपालिका–५ फुलबारी छबेली टोलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–८ बोडे बस्ने ४६ वर्षीय बद्री भक्त श्रेष्ठ आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया