आइतबार, वैशाख २८, २०८२

यी हुन् आजका महत्त्वपूर्ण खबरका हेडलाइन

नेपालखोज २०८० मंसिर ८ गते २०:५१

नेपालखोजका नियमित पाठकका लागि आज हामीले प्रकाशन गरेका महत्त्वपूर्ण खबरका हेडलाइनलाई एकीकृत गरेर पोष्ट गरेका छौं । कुनै खबर तपाईंले पढ्न छुटाउनुभएको छ कि ?

भूकम्पपीडित सुत्केरी, नवजात शिशु र बालबालिकाको स्वास्थ्यमा ध्यान दिन माग । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

सर्वोच्च अदालतले माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गर्नुको माग्याे कारण । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

युद्धविरामको घोषणापछि विपीनको रिहाइको प्रतीक्षामा परिवार । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

हमास–इजरायल द्वन्द्वका कारण प्यालेस्टिनी बेरोजगारी दर ७० प्रतिशत पुग्यो : प्यालेस्टिनी श्रममन्त्री । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

नेपाल सुपर लिग : काठमाडौंको विजयी सुरुवात । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

रबर उद्योगमा आगलागी, पैतिस लाखको क्षति । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

संसदीय समिति सञ्चालनका लागि बजेट अभाव । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

एसियाली विकास बैंकसँग १३ अर्ब ३३ करोड बराबरको ऋण सम्झौता । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

भूकम्पपीडितको मानसिक समस्या पहिचान गर्न परामर्श सेवा । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

कैदी मृत्यु प्रकरण स् सात प्रहरी र आठ कैदीविरुद्ध मुद्दा दर्ता । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया