मृत अवस्थामा फेला

नेपालखोज २०८० मंसिर ९ गते १५:३०

जुम्ला । कानकासुन्दरी गाउँपालिका–३ बिसौना जंगलमा सोही गाउँपालिका ओखरपाटा बस्ने ३५ वर्षीया अमृता बुढा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।

घटनामा शंकास्पद १ जनालाई प्रहरीले आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएर यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया