यी हुन् आजका महत्त्वपूर्ण खबरका हेडलाइन

नेपालखोज २०८० मंसिर १४ गते २१:०६

नेपालखोजका नियमित पाठकका लागि आज हामीले प्रकाशन गरेका महत्त्वपूर्ण खबरका हेडलाइनलाई एकीकृत गरेर पोष्ट गरेका छौं । कुनै खबर तपाईंले पढ्न छुटाउनुभएको छ कि ?

नेपाल सुपर लिग : धनगढी एफसीकाे लगातार दोस्रो जित । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

मकवानपुरगढी दुर्घटनामा तीनको मृत्यु । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

जलवायु परिवर्तनका असर घटाउन नेपालले गरेका प्रयासबारे विश्वलाई जानकारी गराइने । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

खेल सङ्घ वर्गीकरण गर्ने तयारीमा राखेप । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

हमाससँगको युद्धविराम थप एक दिन लम्बिएको इजरायलद्वारा पुष्टि । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

माथिल्लो अरुण बनाउन दुई अर्ब २३ करोड मुआब्जा । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

नक्कली भुटानी शरणार्थी प्रकरण : उच्च अदालतले भोलि आदेश सुनाउने । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

१८ अंकले घट्दा एक अर्ब ३२ करोडको सेयर किनबेच । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

खाद्यले गर्याे किसानको दुई हजार पाँच सय क्वीन्टल धान खरिद । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

पालमा बस्दै आएकी बालिकाको चिसोले कठ्याङ्ग्रिएर मृत्यु । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

प्रतिक्रिया