यी हुन् आजका महत्त्वपूर्ण खबरका हेडलाइन

नेपालखोज २०८० मंसिर २० गते २१:०३

नेपालखोजका नियमित पाठकका लागि आज हामीले प्रकाशन गरेका महत्त्वपूर्ण खबरका हेडलाइनलाई एकीकृत गरेर पोष्ट गरेका छौं । कुनै खबर तपाईंले पढ्न छुटाउनुभएको छ कि ?

आरती मृत्यु प्रकरण : श्रीमानलाई पुर्पक्षका लागि थुनामा पठाउन र ससुरालाई धरौटीमा छोड्न आदेश । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

नेपाल सुपर लिग : इलामलाई पराजित गर्दै पोखरा शीर्ष स्थानमा उक्लियाे । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

विराटनगर आगलागीमा दुई जनाको मृत्यु, ४ जनालाई काठमाडौं ल्याइयाे । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

एनसेल खरिद–बिक्रीबारे १५ दिनभित्र यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

विशेष खोज: शङ्का र स्वार्थमा जेलिँदै एमसीसी परियोजना । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

शिक्षकले घरमै गएर कुटे बालिका, कारबाहीको माग गर्दै विद्यालयमा तालाबन्दी । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

एनसेलको प्राधिकरणलाई २ बुँदे प्रतिवद्धतासहितको जवाफ । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

औषधि पसललाई मापदण्डभित्र आउन कामपाको निर्देशन । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

गाजा ‘मानवताको सबैभन्दा अन्धकार समय’ मा पुगेको छ– डब्लुएचओ । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

ध्यानसँग सम्बन्धित गलत जानकारी । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया