यी हुन् आजका महत्त्वपूर्ण खबरका हेडलाइन
नेपालखोजका नियमित पाठकका लागि आज हामीले प्रकाशन गरेका महत्त्वपूर्ण खबरका हेडलाइनलाई एकीकृत गरेर पोष्ट गरेका छौं । कुनै खबर तपाईंले पढ्न छुटाउनुभएको छ कि ?
ट्रम्पलाई सन् २०२४ को मतदानमा रोक लगाउने विपक्षीको प्रयास असफल । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।
विस्फोटको सूचनापछि नयाँदिल्लीस्थित इजरायली दूतावासमा अर्धसैनिक बल तैनाथ । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।
राजनीतिको चंगुलमा ‘टेरामक्स’ प्रविधि, सर्वोच्चको आदेश पनि लत्याउँछ मन्त्रालय । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।
चलचित्र घरलाई ईजाजतपत्र लिएर र नवीकरण गरेर मात्र सञ्चालन गर्न अनुरोध । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।
एनसेल बिक्री प्रकरणमा सांसदले मागे संसदीय छानबिन । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।
त्रिवि परीक्षा नियन्त्रकको गाडी पार्किङस्थलमा स्ववियुले लगायो ताला । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।
गहुँको समर्थन मूल्य प्रतिक्वीन्टल ३,६५० रुपैयाँ । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।
प्रधानमन्त्री कार्यालयबाट ६८ दरबन्दी काटिने । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया