बग्न थाल्याे हिमपहिरोले थुनिएको मुस्ताङको बोक्सीखोला
नेपालखोज
२०८१ भदौ ७ गते १८:१६

काठमाडाैं । हिमपहिरोले थुनिएको मुस्ताङको बोक्सीखोला बग्न थालेको छ । मुस्ताङको थासाङ गाउँपालिका–२, बोक्सीखोला हिमपहिरोले थुनिएको थियो ।
हिमपहिरोले थुनिएको बोक्सीखोलामा पानी बग्न थालेकोजनाइएकाे छ । मानापाथी हिमालबाट खसेको हिमपहिरोले थुनेको खोला अहिले बग्न थालेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया