जीबी राई खोज्न मलेसिया गएको प्रहरी टोली नेपाल फर्कियो
नेपालखोज
२०८१ भदौ २० गते १५:३४

काठमाडौं । सहकारी ठगी प्रकरणमा फरार रहेका गितेन्द्रबाबु (जीबी) राईलाई खोज्न नेपाल प्रहरीको टोली मलेसिया पुगेको थियो।
एक साताअघि मलेसिया गएका प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायब निरीक्षक (सई) बुधबार काठमाडौं फर्किएका छन्। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार, टोलीले जीबी राईलाई भेट्न सकेको वा नसकेको जानकारी खुलाइएको छैन
सम्बन्धित
प्रतिक्रिया