शुक्रबार, वैशाख १२, २०८२

श्रेया सरनका उत्कृष्ट चलचित्र 

नेपालखोज २०८१ असोज १९ गते ९:२२

श्रेया सरनको फिल्म ‘कब्जा’ प्राइम भिडियोमा उपलब्ध छ । ‘ओपिरी’ फिल्म प्राइम भिडियोमा पनि हेर्न सकिन्छ।  अभिनेत्री श्रेयाको फिल्म ‘तड़का’  जी फाइव (ZEE5 )मा उपलब्ध छ । 

नेटफ्लिक्स मा उपलब्ध ‘आरआरआर ‘ मा जबरदस्त एक्शन हेर्न पाइन्छ ।  प्रभास र श्रेया सरनको फिल्म ‘छत्रपति’ हटस्टारमा उपलब्ध छ । 

श्रेया सरनको फिल्म ‘शिवाजी: द बोस’ जी फाइवमा हेर्न सकीन्छ । यसैगरी ‘लाइफ इज ब्यूटीफुल’ प्राइम भिडियोमा उपलब्ध छ ।  हटस्टारमा श्रेया सरनको चलचित्र ‘पैसा वसुल’ हेर्न सकिन्छ । फिल्म ‘मनम’ जी फाइवमा उपलब्ध छ ।

प्रतिक्रिया