शनिबार, वैशाख १३, २०८२

कियारा आडवाणीका आगामी ३ चलचित्र

नेपालखोज २०८१ कार्तिक ४ गते १५:३०

काठमाडाैं । बलिउड अभिनेत्री कियारा आडवाणी बकस अफिसमा हंगामा मच्चाउने तयारिमा छिन् । यदि उनका यी ३ नयाँ चलचित्र चले भने उनले बलिउडमा राज गर्ने पक्का छ ।

डन थ्री

जानकारी अनुसार कियारा आडवाणी रणवीर सिंहको फिल्म डन – ३ मा देखिनेछिन् ।

वार टु

कियारा आडवाणी फिल्म वार – २ मा ऋतिक रोशनसँग रोमान्स गर्दैछिन् ।

गेम चेन्जर

कियारा रामचरणको फिल्म गेम चेन्जरमा पनि महत्वपूर्ण भुमिका निर्वाह गर्दैछिन् ।

यी फिल्महरु हिट हुने बित्तिकै कियारा आडवाणी बक्स अफिसकी क्वीन कहलाउन सक्छिन् । कियारा आडवाणीले अहिले सम्म धेरै बलिउड फिल्ममा अभिनय गरिसकेकी छिन् । कियारा आडवाणीको क्यूटनेसका प्रशन्सक लाखौं छन् । कियारा आडवाणी सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छिन् । उनी आफ्ना तस्बिर तथा भिडियोहरू ईन्स्ट्राग्राम र फेसबुकहरु सेयर गरिरहन्छिन् ।

प्रतिक्रिया