शनिबार, वैशाख १३, २०८२

यी ७ चलचित्र र शृङ्खलाले सबै कुरा बिर्साउनेछन्

नेपालखोज २०८१ कार्तिक ६ गते १५:५२

द गेस्ट
द गेस्ट नेटफ्लिक्समा हेर्न सकिन्छ ।

हेलबाउन्ड
वेब सिरिज हेलबाउन्ड पनि नेटफ्लिक्समा उपलब्ध छ ।

द कोरियन ओडिसी
वेब शृंखला कोरियन ओडिसी धेरैलाई मनपरेको सिरिज हो ।

सेल योर हन्टेड हाउस
यो सूचीमा ‘सेल योर हन्टेड हाउस’ को नाम पनि समावेश छ।

द लिजेन्ड अफ द ब्लू सी
नेटफ्लिक्समा रोमान्टिक शृङ्खला ‘द लिजेन्ड अफ द ब्लू सी’ हेर्न सकिन्छ।

गोब्लिन
एमएक्स प्लेयरमा कोरियाली शृङ्खला गोब्लिन हेर्न उपलब्ध छ ।

द अनक्यानी काउन्टर

द अनक्यानी काउन्टर नेटफ्लिक्समा उपलब्ध छ।

प्रतिक्रिया