शनिबार, वैशाख १३, २०८२

अक्टोबरको चौथो साताका फिल्म तथा वेब सीरिज

नेपालखोज २०८१ कार्तिक ७ गते १५:१३

‘दो पत्ती’ अक्टोबर २५ मा नेटफ्लिक्समा रिलिज हुँदैछ।

‘द लेजेन्ड अफ हनुमान – ५’ अक्टोबर २५ मा हटस्टारमा रिलिज हुँदैछ ।

‘जिग्वाटो’ अक्टोबर २५ मा प्राइम भिडियोमा रिलिज हुनेछ ।

‘ए जिन्दगी’ २५ अक्टोबरमा जी फाइवबाट प्रसारण हुँदैछ।

‘ब्यूटी इन ब्ल्याक’ अक्टोबर २४ मा नेटफ्लिक्समा आउँदैछ।

‘क्यानरी ब्ल्याक’ अक्टोबर २४ मा प्राइम भिडियोमा रिलिज हुनेछ ।

‘डोन्ट मुभ’ अक्टोबर २५ मा नेटफ्लिक्सबाट रिलिज हुनेछ।

‘द बाइकराइडर्स’ २१ अक्टोबरमा जियो सिनेमामा स्ट्रिम गरिएको छ।

अक्टोबर २५ देखि नेटफ्लिक्समा ‘हाइज्याक – ९३’ हेर्न सकिन्छ।

‘मियाझागन’ अक्टोबर २५ मा नेटफ्लिक्सबाट रिलिज हुने तय भएको छ ।

‘हेलबाउन्ड – २’ अक्टोबर २५ देखि नेटफ्लिक्समा स्ट्रिम हुँदैछ।

प्रतिक्रिया