सलमान, रणवीर र बबीका आगामी फिल्म

काठमाडाैं । अब वर्ष २०२४ मा सलमान खान, रणवीर कपुर र बबी देओलका कुनै पनि फिल्म रिलिज हुने छैनन । वास्तवमा, बबी साउथ डेब्यू गर्न लागेका छन्। योसँगै अजय देवगनका ३ वटा फिल्म रिलिज भैसकेका छन् ।
प्रभासका ६ फिल्म
दक्षिण भारतका सुपरस्टार प्रभासका ६ वटा फिल्म रिलिज हुन लाइन लागेर बसेका छन । यसमा मिस्टर परफेक्ट, सालार र विद्रोही पनि समावेश छन् ।
यी चलचित्र पुनः रिलिज हुनेछन्
केही समययता चलचित्र पुनः रिलिजको प्रक्रिया सुरु भएको छ । यसले दर्शकहरुबाट निकै राम्रो प्रतिक्रिया पनि पाइरहेको छ । यो सूचीमा सलमान, रणवीर कपुर, अजय देवगनका फिल्म पनि परेका छन् ।
कस्ता चलचित्र आउदै छन् ?
बलिउड हंगामाको एक रिपोर्ट अनुसार रमेश तौरानीले आफ्ना केही फिल्म रि – रिलिज गर्ने योजना बनाएका छन ।
अजयको कच्चा धागो
रि-रिलिजको सुचिमा १९९९ मा आएको बबी देओलको ‘सोल्जर’ र अजय देवगनको ‘कच्चे धागे’ समावेश छ ।
रणवीर कपूरको एपीजीके
यससँगै सलमान खानको ‘जब प्यार किसी से होता है’ र रणवीर कपूरको ‘अजब प्रेम की गजब कहानी’ पनि रि-रिलिज हुनेछन्। यो चलचित्र नोभेम्बरमा रिलिज हुनेछ तर यसको मिति भने खुलाइएको छैन ।
प्रतिक्रिया