आफ्नै जीवनको अन्त्य गर्न चाहन्थे यी बलिउड स्टार

दीपिका पादुकोण
बलिउड अभिनेत्री दीपिका पादुकोणले पनि कुनै समय आत्महत्या गर्ने सोच बनाएकी थिइन् ।
मनोज बाजपेयी
बलिउड अभिनेता मनोज बाजपेयीले त्यति बेला आफ्नै प्राण लिने सोच बनाएका थिए जब उनी एनएसडी ( NSD ) बाट अस्वीकृत भएका थिए ।
मृणाल ठाकुर
अभिनेत्री मृणाल ठाकुरलाई कलिलै उमेरमा आत्महत्या गर्ने सोच आउँथ्यो ।
अमित साध
अमित साधले एकपटक के खुलासा गरेका थिए भने उनले चार पटक आत्महत्या गर्ने सोच बनाइसकेका थिए ।
इलियाना डिक्रुज
बलिउड अभिनेत्री इलियाना डिक्रुजले आफ्नो शरीरको छविका कारण मर्ने सोच बनाएकी थिइन् ।
आशा पारेख
अभिनेत्री आशा पारेखले पनि मर्ने सोच बनाएकी थिइन् त्यो पनि त्यतिबेला जतिबेला उनी करियरको शिखरमा थिइन् ।
मिथुन चक्रवर्ती
अभिनेता मिथुन चक्रवर्तीले पनि संघर्षका दिनमा आत्महत्या गर्ने सोच बनाएका थिए ।
यी कलाकारहरुले यस्तो निरासाबाट पार पाउँदै जिवनमा सफलता प्राप्त गरेरै छाडे ।
प्रतिक्रिया