सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै लुम्बिनी

नेपालखोज २०८१ मंसिर २२ गते ९:१४

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ । 
सुदूरपश्चिम रोयल्सविरुद्ध लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएकाे हाे ।

यसअघि लगातार दुई खेल हारेको लुम्बिनी पहिलो जितको खोजीमा छ । यसअघि दुवै खेल जितेको सुदूरपश्चिम त्यो लय कायम राख्दै लगातार तेस्रो जित हात पार्ने लक्ष्यमा छ ।

प्रतिक्रिया