बिहीबार, असार १२, २०८२

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

नेपालखोज २०८१ पुष ५ गते ११:२१

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुशार आज छापावाल सुन प्रतितोला ५०० रुपैयाँले घटेर एक लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै, चाँदीको मूल्य २० रुपैयाँले घटेकाे छ । आज चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रतितोला एक हजार ७६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया