छविविरुद्ध ७४ करोडभन्दा बढी बिगो माग दाबी
नेपालखोज
२०८१ पुष ७ गते १४:१७

काठमाडौं । कास्की जिल्ला अदालतमा पूर्वडीआईजी छविलाल जोशी विरुद्ध ७४ करोड भन्दा बढी बिगो माग दाबीसहित मुद्दा दर्ता भएको छ ।
सरकारी वकिलको कार्यालयले आइतबार ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँ ५२ पैसा बिगो माग दाबीसहित मुद्दा दर्ता गरिएको सहायक जिल्ला न्यायाधीवक्ता शान्तिदेवी शर्माले जानकारी दिइन् ।
पूर्वडिआइजी छविविरुद्ध सम्पत्ति शुद्धीकरणसहित सहकारी ठगी र संगठित अपराधको कसुर अभियोग पत्र दर्ता भएको छ ।
सम्बन्धित

प्रतिक्रिया