उच्च र जिल्ला अदालतका २५ न्यायाधीशको सरुवा सिफारिस
नेपालखोज
२०८१ पुष १२ गते १६:४६

काठमाडौं । न्याय परिषद्ले उच्च अदालतका ९ जना र जिल्ला अदालतका १६ जना न्यायाधीशको सरुवा सिफारिस गरेको छ ।
शुक्रबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा बसेको न्याय परिषद् बैठकले उच्च अदालतका ९ र जिल्ला अदालतका १६ न्यायाधीशको सरुवा सिफारिस गरेको हो ।




सम्बन्धित

प्रतिक्रिया