बढ्याे पेट्रोलियम पदार्थको मूल्य
नेपालखोज
२०८१ पुष १६ गते २०:११

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेकाे छ । नेपाल आयल निगमले आज मध्यरातिदेखि लागु हुने गरी मूल्य बढाएको हाे ।
पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले बढेकाे छ भने डिजेलको मूल्य दुई रुपैयाँ बढेकाे निगमले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया