सिन्धुपाल्चोककाे मेलम्ची केन्द्रबिन्दु भएर भूकम्पको धक्का

नेपालखोज २०८१ पुष १८ गते १३:२५

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची माझिटार केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो १ बजेर २ मिनेटमा ४.८ रेक्टर स्केलको भूकम्प गएको हो ।

प्रतिक्रिया