सुप्रिम सहकारी ठगी प्रकरण : रविविरुद्धको थुनछेक बहस जारी
नेपालखोज
२०८१ माघ १० गते १४:३५

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनछेक बहस जारी छ । रुपन्देही जिल्ला अदालतमा सरकारी वकिलले बहस गरिरहेका छन् ।
जिल्ला सरकारी वकिलका प्रमुख प्रेमराज पौडेल, गोकर्ण घिमिरे, पवित्रा भण्डारी, वसन्त पोखरेल, सुनिल लामिछानेले बहस गरेका छन् ।
अहिले उच्च सरकारी वकिलको कार्यालय बुटवलका सोमकान्त भण्डारी, प्रकाश मरासिनी, रवि न्यौपानेले बहस गरिरहेका छन् ।
सम्बन्धित

प्रतिक्रिया