सुप्रिम सहकारी ठगी प्रकरण : रबिको मुद्दामा बहस सकियो, आजै आदेश आउने सक्ने
नेपालखोज
२०८१ माघ १३ गते १६:३०

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दामा छुनछेक बहस सकिएको छ ।
आइतबार रुपन्देही जिल्ला अदालतमा रास्वपाका सभापति रविको पक्षमा कानुन व्यवसायीले बहस सकिएको हाे । मुद्दामा अब केही बेरमा आदेश आउन सक्ने सम्भावना छ ।
आज लामिछानेका पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, पशुपति भण्डारी, नारायण कँडेलले बहस गरेका थिए ।
सम्बन्धित

प्रतिक्रिया