सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
नेपालखोज
२०८१ माघ १५ गते १३:१६

काठमाडाैं । मन्त्रिपरिषद् बैठक शुरू भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज मन्त्रिपरिषद् बैठक बसेको हो ।
आजको बैठकमा दैनिक प्रशासनीय निर्णयका साथै केही सरुवा बढुवालगायतको निर्णय समेत हुने बताइएको छ ।
सम्बन्धित

प्रतिक्रिया