बुधबार, वैशाख १७, २०८२

राष्ट्रियसभा बैठक बस्दै, विभिन्न अध्यादेश र विधेयक पेस गर्ने कार्यसूची

नेपालखोज २०८१ माघ २४ गते ८:५१

काठमाडाैं । संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक बस्दै छ । बैठक दिउँसाे १:१५बजेबाट सुरु हुने छ । आजकाे बैठकमा विभिन्न अध्यादेश र विधेयक पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

प्रतिक्रिया