शनिबार, वैशाख १३, २०८२

सुनको बढ्यो मूल्य, चाँदीको घट्याे

नेपालखोज २०८१ माघ २९ गते ११:२०

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबारको तुलनामा ६०० रूपैयाँले बढ्दै एक लाख ७० हजार २०० कायम भएको छ । सोमबार तोलामा १ लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।


आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीकाे मूल्य १ हजार ९४५ मा कारोबार भएको महासंघका जनाएकाे छ । सोमबार १ हजार ९७५ रुपैयाँमा कारोबार भएको थियाे ।

प्रतिक्रिया