शनिबार, वैशाख १३, २०८२

सुनचाँदीको मूल्य बढ्याे, कतिमा हुँदैछ कारोबार ?

नेपालखोज २०८१ फागुन २१ गते १२:११

काठमाडाैं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनकाे मूल्य प्रतितोला १ लाख ७० हजार ४०० कायम भएको छ । मंगलबार प्रतितोला एक लाख ६९ हजार पाँच सयमा कारोबार भएको थियाे ।

त्यस्तै, आज चाँदी प्रतितोला एक हजार ९५० मा किनबेच हुँदैछ ।

प्रतिक्रिया