बागलुङमा पुगे पूर्वराजा ज्ञानेन्द्र
नेपालखोज
२०८१ फागुन २१ गते १६:१०

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आज बागलुङ पुगेका छन् । बुधबार बागलुङ पुगे पूर्वराजा ज्ञानेन्द्रले कालिका भगवती मन्दिरको पूजा-अर्चना गरेका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाह त्यहाँ पुग्दा राप्रपाका नेता, कार्यकर्ता, सर्वसाधारण, शुभेच्छुक तथा समर्थकले स्वागत गरेका थिए । उनीहरूले ‘राजा आऊ देश बचाऔँ’, ‘हाम्रो राज प्राणभन्दा प्यारो छ’, ‘हिन्दु राज्य कायम होस्’, लगायतका नारा लगाएका थिए ।
सम्बन्धित

प्रतिक्रिया