नीति तथा कार्यक्रम वाचन गर्न संसद् भवन पुगे राष्ट्रपति
नेपालखोज
२०८२ वैशाख १९ गते १५:१६

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल नीति तथा कार्यक्रम वाचन गर्न संसद् भवन बानेश्वर पुगेका छन् ।
आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि राष्ट्रपति पौडेल संसद् भवनमा पुगेका हुन् ।
सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले वाचन गर्ने परम्परा छ ।
सम्बन्धित
प्रतिक्रिया