बुधबार, जेठ १, २०८२

तोलाको ५ सयले बढ्यो सुनको मूल्य

नेपालखोज २०८२ जेठ १ गते १२:०८

काठमाडौं । आज बुधबार सुनको मूल्य तोलाको ५ सयले वृद्धि भएको छ । यस दिन छापावाल तोलाको एक लाख ८५ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि हिजो मंगलबार तोलाको एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य आज १० रुपैयाँले घटेर तोलाको १ हजार ९ सय ६० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया