बुधबार, जेठ ८, २०८२

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?

नेपालखोज २०८२ जेठ ८ गते १०:५१

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको बढेको छ ।

छापावाल सुनको मूल्य बुधबार मूल्य तोलामा ५ हजार रुपैयाँमा बढेर १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको छ । मंगलबार तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको थियाे ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १ हजार ९९० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया