राष्ट्रपतिबाट क्रिकेट खेलाडीलाई बधाई ज्ञापन
नेपालखोज
२०८२ असार २१ गते १९:४६

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले एसिसी यू-१६ इस्ट जोन कम क्रिकेट प्रतियोगिताको उपाधि जितेकामा नेपाली टोलीलाई बधाई ज्ञापन गरेका छन् ।
उनले आज सामाजिक सञ्जालमार्फत उपाधि जित्न सफल नेपाली खेलाडी, प्रशिक्षक र सम्बद्ध अधिकारीसहित सबैलाई बधाई दिएका हुन् ।
मलेसियामा आज भएको फाइलन खेलमा नेपाली टोलीले सि¬ङ्गापुरलाई पराजित गर्दै उपाधि जितेको थियो ।
सम्बन्धित
प्रतिक्रिया