रसुवा बाढीपछि गृह मन्त्रालयमा आकस्मिक बैठक बस्ने
नेपालखोज
२०८२ असार २४ गते ११:५७

काठमाडौँ । रसुवागढीमा बाढीले ठूलो मात्रामा धनजनको क्षति भएपछि गृह मन्त्रालयले आकस्मिक बैठक बोलाएको छ।
केन्द्रीय सुरक्षा समिति र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको आकस्मिक बैठक बोलाइएको हो ।
बैठक मंगलबार दिउँसो १ बजे गृह मन्त्रालयमा बस्ने भएको प्राधिकरणले जनाएको छ।
सम्बन्धित

प्रतिक्रिया