राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट, केके भयाे कुराकानी ?
नेपालखोज
२०८२ साउन २५ गते १०:५९

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएकाे छ । राष्ट्रपतिलाई भेट्न आइतबार बिहान प्रधानमन्त्री ओली शीतलनिवास पुगेका हुन् ।
राष्ट्रपति र प्रधानमन्त्रीबिचको भेटवार्ता नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रपतिले आफ्नो तुर्कमेनिस्तान भ्रमणबारे जानकारी गराएको बुझिएको छ ।
सम्बन्धित

प्रतिक्रिया