सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित बन्दमुखी योजनाहरुको लाभाँश घोषणा

काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित बन्दमुखी योजनाहरुको लाभाँश घोषणा भएको छ । सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित बन्दमुखी योजनाहरु सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को आर्थिक वर्ष २०८१/८२ को प्रतिफल (नगद लाभांश) घोषणा गरिएको छ ।
योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेडको यही साउन २३ गते शुक्रबार बसेको संचालक समितिको १९२ औं बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि कर सहित देहाय बमोजिमको प्रतिफल (नगद लाभांश) वितरण गर्ने निर्णय गरेको छ ।
ई जोगाउनहरूले अब सशक्त हुँदै आर्थिक रूपमा समृद्ध बन्दै जानुपर्छ । राष्ट्रपति चुरे–तराई संरक्षण विकास समितिका अध्यक्ष डा किरण पौडेलले सामुदायिक वनलाई संरक्षण गरिसकिएकाले आगामी दिनमा फाइदा लिनुपर्ने बताए ।








प्रतिक्रिया