काठमाडौं उपत्यकाको प्रहरी प्रमुखको जिम्मेवारी एआईजी कार्कीले पाए जिम्मेवारी

नेपालखोज २०८२ भदौ २४ गते १०:२६

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारी एआईजी दानबहादुर कार्कीले पाएका छन् ।

यसअघि निमित्त प्रमुखको जिम्मेवारीमा रहेका डीआईजी ओम रानाको ठाउँमा एआईजी दानबहादुर कार्कीलाई जिम्मेवारी दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कार्की यसअघि मानवश्रोत विकास विभागको प्रमुख थिए ।

प्रतिक्रिया