सेनाको हेलिकोप्टर मन्त्री क्वाटरमा पुग्यो

नेपालखोज २०८२ भदौ २४ गते १२:४३

काठमाडौं । नेपाली सेनाका हेलिकोप्टर ललितपुरको भैँसेपाटीमा रहेको मन्त्रीहरुको निवासमा पुगेकाे छ ।

नेपाली सेनाका हेलिकोप्टर अहिले त्यहाँ पुगेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया