नेपाली सेनाले गर्‍याे निषेधाज्ञा र कर्फ्यु आदेश जारी

नेपालखोज २०८२ भदौ २५ गते ९:४१

काठमाडौं । नेपाली सेनाले कर्फ्यु आदेश जारी गरेको छ । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले कर्फ्यु आदेश जारी गरिएको जनाएको हाे । 

हाल लागु गरिएको निषेधाज्ञा साँझ ५ बजेसम्म देशभर निरन्तर रहने सेनाले बताएको छ । भोलि बिहान ६ बजेसम्म कर्फ्यु  आदेश जारी रहने सेनाले उल्लेख गरेकाे छ ।

प्रतिक्रिया