महानगरको दमकल आयो सर्वोच्च अदालतमा आगो निभाउन

नेपालखोज २०८२ भदौ २५ गते ११:१३

काठमाडौं । सर्वोच्च अदालतमा लागेको आगो निभाउन काठमाडौंको महानगरपालिकाको दमकल आएको छ ।

मंगलबार बिहान सर्वोच्च अदालतकाे आगो निभाउन महानगरपालिकाको दमकल आएको हाे ।

जेनजी प्रदर्शनको क्रममा युवाहरुको एक समूहले आगो लगाइदिँदा सर्वोच्च अदालत पूर्णरुपमा जलेर ध्वस्त भएको छ ।

मुद्दाका मिसिल, सर्भर, इजलास समेत जलेर नष्ट भएको हुँदा सर्वोच्च अदालतले पेसीमा रहेका मुद्दाहरुको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरेको छ ।

प्रतिक्रिया