डिल्ली बजार कारागारबाट कैदी निस्किन थालेपछि नेपाली सेनाकाे हस्तक्षेप
नेपालखोज
२०८२ भदौ २५ गते ११:५५

काठमाडौं । डिल्ली बजार कारागारबाट कैदीहरु बाहिर निस्किने प्रयास गरेपछि नेपाली सेनाले गेटमै रोकेको छ । उनीहरूले कारागारभित्र तोडफोड र आगजनी गरेपछि नेपाली सेनाले हस्तक्षेप गरेको छ ।
कारागारभित्र कैदीबन्दीहरुले आफूहरू पनि भाग्न पाउनुपर्ने भन्दै नाराबाजी गरिरहेका छन् । बाहिर सेनाको कडा तैनाथी छ कारागारभित्र आगो लागिरहेको छ ।
सम्बन्धित

प्रतिक्रिया