शीतल निवास अगाडि कुलमान र हर्कका समर्थककाे प्रदर्शन

नेपालखोज २०८२ भदौ २७ गते १९:०८

काठमाडौं । धरानका मेयर हर्क साङपाङ र कुलमान घिसिङका समर्थकहरुले राष्ट्रपति भवन शीतल निवास अगाडि प्रदर्शन गरेका छन् ।

कुलमान र हर्कका समर्थकहरुले शीतल निवास अगाडि अन्तरिम सरकार प्रमुखका विषयमा आफूले भनेको मान्छे हुनुपर्ने भन्दै नाराबाजी गरेका हुन् ।

युवाहरुले नाराबाजी गरेपछि नेपाली सेनाले एक्सन लिएर भिड नियन्त्रण गरेको छ ।

प्रतिक्रिया