आज बडादसैँ : टीकाको उत्तम साइत ११:५३ बजे, ९ बजेर २३ मिनेटमा देवी विसर्जन

नेपालखोज २०८२ असोज १६ गते ६:०६

काठमाडौं । नेपालीहरूको महान चाड बडादसैँको मुख्य दिन आज मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । 

साेही अनुरुप टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएकाे छ । त्यसअघि बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जन गरिने पनि जनाइएको छ ।

प्रतिक्रिया