नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

नेपालखोज २०८२ असोज २३ गते ९:४८

काठमाडाैं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएकाे छ । बैठक आज कुपण्डोलस्थित एक होटेलमा बस्ने भएकाे हाे ।

बैठकमा सभापति शेरबहादुर देउवा भने सहभागी नहुने भएका छन् । पदाधिकारीबीच अनौपचारिक छलफल भएका कारण उनी सहभागी नहुने भएका हुन् ।

मुख्य सचिव कृष्ण प्रसाद पौडेलले स्वास्थ्यका कारण देउवा बैठकमा सहभागी नहुने बताए ।

प्रतिक्रिया