सोमबार, पुष ७, २०८२

टी-२० विश्वकप छनोट : नेपाल र ओमान भिड्दै

नेपालखोज २०८२ असोज २९ गते ९:३०

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्ने भएकाे छ ।

खेल ओमानको अल अमेरत क्रिकेट मैदानमा नेपाली समयअनुसार राति ८:४५ बजे सुरु हुनेछ ।

ओमानलाई हराए नेपाल टी-२० विश्वकपमा छनोट हुनेछ । यसअघिको दुई खेलमा नेपालले युएई, कतारलाई पराजित गरेको थियो ।

प्रतिक्रिया