बुधबार, पुष ९, २०८२

बढ्यो सुनको मूल्य

नेपालखोज २०८२ कार्तिक २३ गते ११:४०

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य रूपमा बढेको छ । आज सुन २ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोवार भएको सुन आज प्रतितोला २ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ५ रुपैयाँले चाँदीको मूल्य घटेको हो । शुक्रबार ३ हजार २० रुपैयाँमा कारोवार भईरहेको चाँदी आज ३ हजार १५ रुपैयाँमा कारोवार भईरहेको छ ।

प्रतिक्रिया