थुनामुक्त भए दुर्गा प्रसाईं
नेपालखोज
२०८२ मंसिर ७ गते २०:१७

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं थुनामुक्त भएका छन् । प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाइ गर्दै सर्वोच्चले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो ।
सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले आजै थुनामुक्त गर्न आदेश दिएको थियो । आदेशसँगै उनी छुटेका हुन् ।
सम्बन्धित








प्रतिक्रिया