मंगलबार, पुष १, २०८२

सुनचाँदीको आजकाे भाउ

नेपालखोज २०८२ पुष १ गते ११:११

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन एक हजार ७ सयले घटेको हो ।

सोमबार प्रतितोला २ लाख ६० हजार ७ सयमा कारोबार भएकाे सुन आज घटेर २ लाख ५९ हजारमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीको मूल्य आज ५ सय ३९ रुपैयाँले घटेको छ । आज प्रतितोला तीन हजार तीन सय ३१ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया